फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

आफ्ना सबै सामान मेरा मातृभूमिलाई दिने चिनियाँ वैज्ञानिक ह्वा ता न्येनको भनाइ

(GMT+08:00) 2017-07-12 18:30:51

कार्य सहयोगीहरूका आँखामा वैज्ञानिक ह्वा ता न्येन ज्यादै मिहिनेती हुनुहुन्छ। विद्यार्थीको आँखामा उहाँ एक इमान्दार शिक्षक र दयालु बाबु जस्तै हुनुहुन्छ। व्यवसायीको आँखामा उहाँ 'वैज्ञानिक अध्ययन गर्ने पागलजस्तै' हुनुहुन्छ। मातृभूमिको बोलावटमा चीन फर्केर सात वर्षयता उहाँले चार सयभन्दा बढी चिनियाँ वैज्ञानिकको नेतृत्व गरी धेरै प्राविधिक सिर्जना गर्नुभयो। उहाँले भन्नुभयो, मुलुकलाई हाम्रो आवश्यकता पर्यो भने हामीले पनि प्रयास गर्नुपर्छ। चीनमा फर्केर उहाँले मिहिनेतपूर्वक काम गरिरहनु भयो र सन् 2017को जनवरी आठ तारिख उहाँको मृत्यु भयो।

जानकारी तथा लेखहरु