फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चीनले झिबुटीमा सैनिक अखडा निर्माण गरेको चीनको परराष्ट्र मन्त्रालयको पुष्टी

(GMT+08:00) 2017-07-12 18:31:32

चिनियाँ सेनाले झिबुटीमा सुरक्षा प्रत्याभूति अखडाको निर्माण गरेको र यो चीन तथा झिबुटी सरकारबीच मैत्रीपूर्ण परामर्शमार्फत् संयुक्त रुपमा गरिएको निर्णय भएको चीनको परराष्ट्र मन्त्रालयका प्रवक्ता कङ्ग श्वाङ्गले जानकारी दिनुभएको छ।

चीनको रक्षा मन्त्रालयले हालै एउटा समाचार सार्वजनिक गर्दै चिनियाँ सेनाले झिबुटीमा तैनाथ सुरक्षा प्रत्याभूति अखडा औपचारिक रुपमा स्थापना गरेको छ। तर केही विदेशी सञ्चारमाध्यमले यसले एउटा विदेशी सैनिक फैलाउने उद्देश्य राखेको टिप्पणी गरेका छन्।

प्रवक्ता कङ्ग श्वाङ्गले चीनले एडेन खाडी र सोमालिया समुद्री क्षेत्रमा जल ढुवानीको संरक्षण गर्ने तथा मानवीय उद्धार आदि काममा झिबुटी सुरक्षा अखडाले मद्दत दिने पनि बताउनुभयो।

जानकारी तथा लेखहरु