फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

भारतले सीमा उल्लंघन गर्नु पहिले र अहिलेमा फरक रहेको चीनको परराष्ट्र मन्त्रालयको भनाइ

(GMT+08:00) 2017-07-12 18:32:04

चीनको परराष्ट्र मन्त्रालयका प्रवक्ता कङ्ग श्वाङ्गले जुलाई बाह्र तारिख पैचिङ्गमा आयोजित नियमित पत्रकार सम्मेलनमा भारतले यस पटक गरेको सीमा उल्लंघनको गतिविधि विगतमा दुई पक्षले स्वीकार गरेको सीमा क्षेत्र भएको बताउनुभएको छ। साथै उहाँले विगतमा दुई मुलुकका सेनाले सीमा निश्चित नभएको अवस्थामा गरेको सीमा उल्लंघनको गतिविधि भन्दा फरक रहेको र यसपटकको उल्लंघनको नियत फरक रहेको पनि बताउनुभएको छ।

सन् 1890मा हस्ताक्षर गरिएको 'चीन बेलायत सम्मेलनको तिब्बत----भारत सन्धि'मा औपचारिक रुपमा उक्त क्षेत्रको सीमा निश्चित पारिएको छ। चीन र भारत सरकारले सो सन्धिलाई पूर्ण रूपमा स्वीकार पनि गरेका थिए।

जानकारी तथा लेखहरु