फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

शिकारीको नयाँ जीवन

(GMT+08:00) 2017-07-13 10:51:32

         भित्री मंगोलियाको आउलुकुया अवनख जातीय गाउँका सर्वसाधारणहरू पहिला शिकार गरी जीवन बिताउने गर्दथे। सन् 2003मा सरकारको सहयोगपछि उनीहरु जंगलबाट गाउँबस्तीमा बस्न थालेका थिए। नयाँ घरमा उनीहरुले जरायो पालेका छन् र आधुनिक जीवनशैली पनि बिताइरहेका छन्। साथै होम्स्टे खोलेर पर्यटन उद्योगको विकासमा टेवा दिएका छन् र उनीहरुको जीवनमा पनि धेरै सुधार भएको छ।

1  2  3  4  5  6  
जानकारी तथा लेखहरु