फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

सिआरआई नेपाली सेवाको ११८८ फ्रिक्वेन्सीमा प्रसारण अवरूद्ध हुने

(GMT+08:00) 2017-07-13 15:45:01
 नेपाली समयनुसार, जुलार्इ महिनाको १५ तारिख बेलुकीको ७ बजेर ४५ मिनेटदेखि ३० तारिख बेलुकीसम्म ११८८ फ्रिक्वेन्सीमा प्राविधिक प्रबन्धको मर्मत सम्भारका कारण चिनियाँ अन्तर्राष्ट्रिय रेडियोको प्रसारण अवरुद्ध हुने भएको छ। यसबाट श्रोतावर्गमा पर्न गएको असुविधाप्रति क्षमायाचना माग्दछौं। त्यस बाहेक ७४३५ र ७२५० फ्रिक्वेन्सीमा यथावत रुपमा हाम्रो कार्यक्रम सुन्नसक्नु हुनेछ।
जानकारी तथा लेखहरु