फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

वैज्ञानिक ह्वाङ ता न्येनको देशप्रेमी भावना

(GMT+08:00) 2017-07-13 20:17:00

विश्वप्रख्यात रणनीतिक वैज्ञानिक अर्थात् अन्तर्राष्ट्रिय अन्तरिक्ष पृथ्वी र भौतिक शास्त्र क्षेत्रका वरिष्ठ वैज्ञानिक ह्वाङ ता न्येन विदेशमा रहेका उच्चस्तरीय भौतिक शर्तलाई त्यागेर मातृभूमि फर्कनुभयो।

उहाँको नेतृत्वमा चार सयभन्दा बढी वैज्ञानिकहरूले धेरै "चीनको प्रथम"को सिर्जना गरेका छन्। सन् 2017को जनवरी आठ तारिख 58 वर्षिय ह्वाङ ता न्येनको निकै थकित भै रोग लागेर निधन भयो।

सहकर्मी, विद्यार्थी, सहयोगी र चालकले उहाँबारे चर्चा गर्दा आँसु झार्नुका साथै उहाँको निकै कदर र प्रशंसा गरेका छन्। उहाँको कार्य सुनेपछि चीनका सर्वोच्च नेता, अधिकांश पाठक, श्रोता र वेभकर्ताहरूलाई ज्यादै घत लागेको छ।

जानकारी तथा लेखहरु