फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

'कायरो घोषणा पत्र' वास्तविक अर्थ रहेको चीनको भनाइ

(GMT+08:00) 2017-07-13 20:17:25

चीनको परराष्ट्र मन्त्रालयका प्रवक्ता कङ्ग श्वाङ्गले आज जुलाई तेह्र तारिख पैचिङ्गमा आयोजित नियमित पत्रकार सम्मेलनमा व्यक्त गर्दै 'कायरो घोषणा पत्र'ले विश्वको दोस्रो युद्धपछि चीनले थाईवान र नियन्त्रित द्वीप आदि प्रादेशिक भूभागलाई पुन प्राप्त गर्न महत्वपूर्ण अन्तर्राष्ट्रिय कानूनी प्रमाण प्रदान गर्नुका साथै गहिरो ऐतिहासिक अर्थ र वास्तविक अर्थ रहेको बताउनुभएको छ।

थाहा पाएअनुसार, थाईवान सरकारले सन्2019 मा चल्ने मध्य विद्यालयको सामाजिक कक्षाको मस्यौदामा 'कायरो घोषणा पत्र'सम्बन्धित विषय मेटाउने भएको छ। यसप्रति प्रवक्ता कङ्ग श्वाङ्गले व्यक्त गर्दै थाईवान चीनको प्रादेशिक अकाट्य भूभाग भएको र चीनको सार्वभौमिकता र प्रादेशिक अखण्डता रहेको स्पष्ट पार्नुभयो।

जानकारी तथा लेखहरु