फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चीन र उत्तर कोरियाबीच सामान्य आर्थिक व्यापारिक आवत-जावत हुनु सुरक्षा परिषद्को निर्णय-प्रस्ताव विपरीत नहुने

(GMT+08:00) 2017-07-13 20:18:27

चीनको परराष्ट्र मन्त्रालयका प्रवक्ता कङ श्वाङले तेह्र तारिख आयोजित पत्रकार सम्मेलनमा हाल संयुक्त राष्ट्र संघको सुरक्षा परिषद्ले उत्तर कोरियामाथि लगाएको नाकाबन्दी पूर्ण आर्थिक नाकाबन्दी नभएकाले चीन र उत्तर कोरियाबीच सामान्य आर्थिक व्यापारिक आवतजावत हुनु सुरक्षा परिषद्को निर्णय-प्रस्ताव विपरीत नहुने कुरा औंल्याउनुभएको छ।

छिमेकी मुलुकको हैसियतले चीन र उत्तर कोरिया दुवै देश बीच सामान्य आर्थिक र व्यापारिक आवत-जावतलाई कायम राखिने कुरा सुरक्षा परिषद्को निर्णय प्रस्ताव विपरीत नहुने कुरामा उहाँले जोड दिनुभएको छ।

जानकारी तथा लेखहरु