फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

"हिउँदे रोगको ग्रीष्म ऋतुमा उपचार":चिनियाँ परम्परागत चिकित्सा

(GMT+08:00) 2017-07-14 09:15:10

ग्रीष्म ऋतुमा चिनियाँहरुले अस्पतालमा गइ चिनियाँ परम्परागत चिकित्सा थेरापी लिने चलन रहेको छ। अकुपञ्चर,पोल्ने र तातो पार्ने बिधि,कपिङ बिधि आदि तरिकामार्फत हिउँदे ऋतुमा लाग्ने रोगको उपचार गर्ने गरिन्छ।

1  2  
जानकारी तथा लेखहरु