फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

तिब्बती पवित्र ताल--ताङरयुङछो ताल

(GMT+08:00) 2017-07-14 09:20:11

           तिब्बतको नाछ्यु क्षेत्रको निमा जिल्लामा ताङरयुङछो ताल पर्दछ। यो तिब्बती बोन धर्मले मान्दैआएका तीनवटा ठूला पवित्र तालमध्येको एक हो साथै तिब्बतको चौथो ठूलो पवित्र ताल पनि हो। यो तिब्बतको सबैभन्दा गहिरो ताल पनि हो। यसको गहिराइ दुई सय दश मिटर छ र फराकिलो पठार रहेकोले ताङरयुङछो ताल उत्तरी तिब्बतको मुख्य पशुपालन क्षेत्र पनि हो।

1  2  3  4  5  6  
जानकारी तथा लेखहरु