फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

नेपालको इन्टरनेट अव चिनियाँ इन्टरनेटमा जोडिने

(GMT+08:00) 2017-07-14 18:06:32

नेपाल टेलिकमका सहप्रवक्ता शोभन अधिकारीले जुलाईको सुरूवातमा व्यक्त गरे अनुसार नेपालले अगस्ट महिनामा चीनको अप्टिकल फाइबर जोडेर चीनमार्फत् इन्टरनेट प्रवेशको योजनालाई साकार तुल्याउनेछ।

हाल नेपालको इन्टरनेटले मुख्य रुपमा सिद्धार्थनगर, वीरगन्ज आदि दक्षिण सहरबाट भारतबाट इन्टरनेट सेवा लिने गरेको छ।

थाहा भएअनुसार, चीन र नेपालको अप्टिकल फाइबर आपसमा जोड्ने परियोजना पूरा भएमा नेपालमा अघिल्लोभन्दा अझ सस्तो र अझ द्रुत इन्टरनेट सेवा प्राप्त हुनेछ।

जानकारी तथा लेखहरु