फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

यस वर्षको पूर्वार्धमा चीनको आयात-निर्यातमा अपेक्षाकृत तीव्र बृद्धि

(GMT+08:00) 2017-07-14 18:20:55

यस वर्षको पूर्वार्धमा चीनको मालसामान ब्यापारको आयात-निर्यातले निरन्तर रुपमा स्थिर र राम्रो दिशातर्फ विकसित हुने प्रवृत्तिलाई कायम राख्दैआएको छ। आयात-निर्यातको कुल रकम गत वर्षको सोहि अवधिको तुलनामा उन्नाईस दशमलब छ प्रतिशतले बृद्धि भएको छ। जुन रकमले सन् 2011को उत्तरार्धदेखि यता सबभन्दा तीव्र बृद्धि गतिको पनि सिर्जना गरेको छ।

चीनको वाणिज्य मन्त्रालय अन्तर्गत विदेशी ब्यापार विभागका उपप्रमुख वाङ तुङ थाङले स्थिर र राम्रो दिशातर्फ विकसित हुने प्रवृत्ति कायम राखिनुका साथै उत्तरार्धमा चीनको निर्यात सामु ब्यापार सँरक्षणवाद र देशभित्र मिलिजुली लागत माथि उठ्दैजाने लगायत देशी र विदेशी जटिल चुनौतीको सामना गर्नुपर्ने कुरा पनि औंल्याउनुभएको छ।

जानकारी तथा लेखहरु