फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

राष्ट्रिय मौद्रिक सम्मेलनमा चीनको मौद्रिक कार्यभार र नीति तय

(GMT+08:00) 2017-07-16 19:27:56

चीनको मौद्रिक क्षेत्रमा सर्वोच्चस्तरको सम्मेलन राष्ट्रिय मौद्रिक सम्मेलन हालै पैचिङ्गमा सम्पन्न भयो। पाँच वर्षमा एक पटक हुने यस सम्मेलनले हालै र भविष्यमा चीनको मौद्रिक कार्यमा सम्पूर्ण व्यवस्थापन गर्ने गर्दछ।

यस पटकको सम्मेलनमा चीनको मौद्रिक कार्यलाई वास्तविक अर्थतन्त्रलाई सेवा दिने, मौद्रिक धम्कीको नियन्त्रण गर्ने र मौद्रिक सुधारलाई गहन पार्ने यी तीन वटा कार्यभार दिइएको थियो।

यसका साथै सम्मेलनमा चीनको राज्य परिषद् अन्तर्गत स्थिर मौद्रिक विकास समितिको स्थापना गरी चीनको केन्द्रिय बैंकले समाष्टिगत व्यवस्थापन र मौद्रिक धम्की प्रतिरोध गर्ने क्षेत्रको जिम्मवारीमा पनि जोड दिइएको छ।

जानकारी तथा लेखहरु