फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

एक पेटी एक मार्ग क्वै लीन वाणिज्य संघ सम्बन्धी अन्तर्राष्ट्रिय सहयोग मञ्च पैचिङमा आयोजना

(GMT+08:00) 2017-07-16 19:56:18

एक पेटी एक मार्ग क्वै लीन वाणिज्य संघ सम्बन्धी अन्तर्राष्ट्रिय सहयोग मञ्च जुलाई पन्ध्र तारिख पैचिङमा आयोजना गरिएको छ। क्वै लीन वाणिज्य संघ सम्बन्धी विभिन्न देशका नेता, वाणिज्य क्षेत्रका गण्यमान्य व्यक्ति, क्वै लीन वाणिज्य संघ सम्बन्धी चीनका विभिन्न स्थानका श्रेष्ठ प्रतिनिधि, क्वै लीन शहरका उद्योग-वाणिज्य एकाईहरूका अतिथि र सञ्चार-माध्यमका प्रतिनिधिहरू लगभग दुई सयजनाको त्यस मञ्चमा सहभागिता रहेको छ।

एक पेटी एक मार्ग क्वै लीन वाणिज्य संघ सम्बन्धी अन्तर्राष्ट्रिय सहयोग मञ्चको गोलमेच सम्मेलनमा क्वै लीन वाणिज्य संघ सम्बन्धी विभिन्न देशका गण्यमान्य व्यक्तिहरूले चीनको क्वाङ सी र क्वै लीनले एक पेटी एक मार्गको प्रस्ताव बमोजिम आफ्नो श्रेष्ठता, विशेषतायुक्त संस्कृति र पर्यटन सेवाको सदुपयोग गरी सँगै मिलेर नयाँ अवसर र नयाँ ढाँचाको कसरी सिर्जना गर्ने विषयबारे विचार-विमर्श गरेका छन्।

जानकारी तथा लेखहरु