फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

युननानका यी जातिद्वारा राँको दिवस मनाइँदै

(GMT+08:00) 2017-07-18 10:13:47

जुलाई सत्र तारिख चीनको युननान प्रान्तमा बसोबास गर्ने यी जातिले राँको दिवस मनाएका छन्। सोही दिन चीन ढुङ्गे-वन अन्तर्राष्ट्रिय राँको महोत्सव उद्धाटन समारोह यी जातिय स्वायत्त प्रिफेक्चरमा आयोजित भएको छ। स्थानीय यी जातिका मानिसहरु तथा चिनियाँ एवम् विदेशी पर्यटकहरु भेला भएर नाचगान गर्दै गोरु जुधाइ, कुश्ती आदि कार्यक्रममार्फत राँको दिवस मनाएका छन्।

1  2  3  4  
जानकारी तथा लेखहरु