फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चीनको आर्थिक बृद्धिको मुख्य शक्ति उपभोग

(GMT+08:00) 2017-07-18 17:58:49

चिनियाँ राष्ट्रिय विकास तथा सुधार समितिका प्रेस प्रवक्ताले आज जुलाई अठार तारिख चीनको आर्थिक बृद्धिको मुख्य शक्ति उपभोग रहेको बताउनुभयो।

चिनियाँ राष्ट्रिय विकास तथा सुधार समितिका प्रेस प्रवक्ता येङ फङ छङले केही वर्षदेखि चीनमा सम्बन्धित नीति प्रस्तुत गरिरहेकोमा जनताको उपभोग्य शक्ति झन् झन् बढी रहेको भन्दै चालु वर्षको छ महिनामा आर्थिक बृद्धिदरमा उपभोगले 63.4 प्रतिशत ओगटेको बताउनुभयो।

उहाँले उपभोग बाहेक व्यावहारिक र प्रभावकारी लगानी हालको आर्थिक बृद्धिको शक्तिहरु मध्ये एक रहेको औँल्याउनुभयो। उहाँले चीनको आर्थिक संरचना अनुकूलन बनाउँदै विकासको शक्ति परिवर्तन गर्ने र चिनियाँ अर्थतन्त्रलाई सक्षम र स्थिर विकास बनाउने कुरा औँल्याउनुभयो।

जानकारी तथा लेखहरु