|
|
|
||
हालै चीनको कान सु प्रान्तको चाङ यमा अधिकतम तापक्रम 38 डिग्री पुगेको छ। चाङ य शहरको वनस्पति सेनादलका सैनिकहरूले चर्को घाम र उच्च तापक्रममा पनि विविध शारीरिक अभ्यास गरेका छन्। अभ्यास स्थलको जमीनको तापक्रम करीब 50 डिग्री बराबर छ।
चरम गर्मीका कारण सैनिकहरूको अभ्यास थप कठिन बनेको छ। अभ्यासरत सैनिकहरूलाई गर्मीबाट राहत दिन पानी ट्यांकरद्वारा स्प्रे गरिएको छ। सैनिकहरूले अप्ठ्यारो र जटिल परिस्थितीमा शारीरिक अभ्याससँगै मानसिक क्षमताको पनि अभ्यास गरेका छन्।
© China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040 |