|
|
|
||
चीनभरिका विद्यालयहरुमा ग्रीष्मकालीन बिदा शुरु भइसकेको छ। केही चिनियाँ बाल-बालिकाहरु विभिन्न ठाउँको पर्यटन गरिरहेका छन् भने केही बाल-बालिकाहरु नाच सिक्ने, पौडी, फुटबल लगायतका खेलहरूमा व्यस्त छन् त केही सर्कस आदि आफूले चाख राखेका विषय सिक्दै ग्रीष्म बिदालाई रमाइलो बनाइरहेका छन्।
© China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040 |