फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

व्हाङ ह नदी अर्थात् मात्री नदीको किनारमा बालुवाद्वारा बनाइएका कला वस्तुहरू

(GMT+08:00) 2017-07-20 10:45:13

शान तुङ प्रान्तको बिन चौ शहरमा व्हाङ ह नदीको बालुवाद्वारा बनाइएको कला वस्तुको पार्कको निर्माण गरेको छ। हाल कलाकारहरू विभिन्न कलात्मक वस्तु बनाउन व्यस्त छन् र पेगोडा, क्यासललगायतका विविध मूर्ति गरी करिब तीस वटाको तयारी गर्दैछन्। यो पार्क अगष्ट महिनाको शुरुमा खोल्ने योजना छ।

1  2  3  4  
जानकारी तथा लेखहरु