फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

लालटिन बोकी पुलमा हिँडी रोग हटाउने अन्धविश्वास

(GMT+08:00) 2017-07-20 11:07:22

चीनको दक्षिण भागमा राती रङ्गीविरङ्गी लालटिन बोकेर पुलमा हिँड्दा रोगव्याधी हट्ने भन्ने अन्धविश्वास रहेको छ र यो एउटा रीतिरीवाज नै बनेको देखिन्छ। पहिलेका मानिसले दशभन्दा बढी पुलमा लालटिनको साथ हिँडेपछि कुनै प्रकारको रोग नलाग्ने विश्वास गरिन्थ्यो। त्यसैले आजसम्म विविध रङ्ग र प्रकारका लालटिन निकै लोकप्रिय छन्।


1  2  3  4  5  
जानकारी तथा लेखहरु