|
|
|
||
हालैका वर्षहरूमा चीनको द्रुत गतिको रेल तीव्र रुपमा विकास भएको छ। द्रुत गतिको सञ्जाल आधारभूत रुपमा पूर्ण पनि भइसकेको छ। चीनको द्रुत गतिको रेलको प्रविधिले अन्तर्राष्ट्रिय प्रतिष्ठा जितेको छ। रेल सेवाको गुणस्तर पनि निरन्तर रुपमा माथि उकासिएको छ। चीनको द्रुत गतिको रेल युगको विकासको प्रमाण बनिसकेको छ।
© China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040 |