फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

शीशाद्वारा बनाइएको पहाडी बाटो

(GMT+08:00) 2017-07-21 11:28:19

पल्लो शान सि प्रान्तमा पर्ने शाउ ह्वा पहाडमा 4 सय 55 मिटरको बाटो निर्माण गरिएको छ। त्यसमध्ये 69 मिटरको बाटो शीशाद्वारा बनाइएको छ। ग्लास अर्थात् शीशा बाटोमा हिँड्दा खुट्टामुनि तलको दृश्य स्पष्ट रुपमा देख्नसकिन्छ। यस्तो पहाडी बाटोमा हिँड्ने आँट गर्नु हुन्छ कि?


1  2  
जानकारी तथा लेखहरु