फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

रामनाथ कोविन्द भारतका नयाँ राष्ट्रपति निर्वाचित

(GMT+08:00) 2017-07-21 16:34:28

भारतीय निर्वाचन समितिले रामनाथ कोबिन्दलाई नयाँ राष्ट्रपतिमा निर्वाचित गरेको छ। हिजो जुलाई बीस तारिख निर्वाचनको नतिजा प्रकाशन भएको हो। राष्ट्रिय लोकतान्त्रिक लिगका तर्फबाट बिहार राज्यका प्रमुख राजपाल रामनाथ कोविन्द नयाँ राष्ट्रपतिमा निर्वाचित हुन सफल हुनु भएको हो।

हिजो बीस तारिख विहान एघार बजेरदेखि अपरान्ह पाँच बजेसम्म भारतीय संसदले राष्ट्रपतिको निर्वाचनको मत गणना गरेको थियो। मत गणना अनुसार, कोविन्दले 65 प्रतिशत मद प्राप्त गर्दै भारतको नयाँ राष्ट्रपति निर्वाचित हुनु भएको हो।

के आर नारायण पछि कोविन्द भारतको दोस्रो "दलित" राष्ट्रपति बन्नु भएको छ।

जानकारी तथा लेखहरु