फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

तिब्बतको पहिलो तिब्बती साँस्कृतिक विशेषतायुक्त रेल सञ्चालन

(GMT+08:00) 2017-07-24 15:52:25

तिब्बतको ल्हासाबाट सिगाचेसम्म पहिलो पठारभूमि विषेशतायुक्त रेल अर्थात् थाङ्ग चु कु ताउ नामक रेल 23 तारिखदेखि संचालनमा आएको छ।

यस रेलको नाम थाङ्ग राजवंशको तत्कालीन राजधानी छाङ्ग आनबाट तिब्बत हुँदै नेपाल र भारतसम्मको प्राचीन मार्गको अवधारणाबाट बनाइएको हो। उक्त मार्ग प्रचीन पठारभूमि रेशमी मार्गको महत्वपूर्ण भाग थियो।

रेलमा विविध डिजाइन, श्रृङ्गार-पटार र खानपान तिब्बती जातीय विषेशतायुक्त रहेका छन्। तिब्बत स्वायत्त प्रदेशअन्तर्गत पर्यटन विकास समितिका प्रमुख वाङ्ग सुङ्ग फिङ्गका अनुसार, यो रेल सञ्चालनको उद्देश्य छिङ्गहाइ-तिब्बत रेलको पर्यटन बजारको विकास गर्नुका साथै तिब्बत र दक्षिण एशियाली मुलुकबीच पर्यटकीय सहयोगलाई सबल पार्नु हो।

जानकारी तथा लेखहरु