फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चीनमा पहिलो तिब्बती भाषा सूचना प्रविधिको इन्क्युबेटर स्थापना

(GMT+08:00) 2017-07-25 16:16:58

24 तारिख युन चाङ्ग नामक तिब्बती भाषा सूचना प्रविधिको इन्क्यूबेटर चिनियाँ छिङ्गहाइ प्रान्तीय हाइ नान तिब्बती प्रिफेक्चरमा स्थापना भएको छ। यो चीनमा पहिलो तिब्बती भाषा सूचना प्रविधिको विकास अर्थात् इन्क्यूबेटर हो।

युन चाङ्ग नामक तिब्बती भाषा सूचना प्रविधिको इन्क्यूबेटरको कुल लगानी 7 करोड 78लाख 20 हजार चिनियाँ युआन हुनुका साथै क्षेत्रफल 16 हजार 9 सय 17 वर्गमिटर रहेको छ। यो इन्क्यूबेटरमा सूचना केन्द्र, उत्पादित सामानको अनुमान केन्द्र, इन्क्युवेसन ट्रेनिङ सेन्टर तालिम केन्द्र आदि भाग समेटिएका छन्। आगामी वर्षमा उक्त इन्क्यूबेटरको निर्माण पूरा भई प्रयोग गर्नसक्नेछ।

युन चाङ तिब्बती भाषाको सर्च इन्जिन चिनियाँ तिब्बती मात्रै नभएर भारत, नेपाल, फ्रान्स, जापान, अमेरिका लगायत ४४ देशबाट सर्च गर्न मिल्ने बनाइएको छ।

जानकारी तथा लेखहरु