![]() |
|
|
![]() |
|
![]() |
||
![]() |
||
![]() |
||
|
||
![]() |
||
![]() |
आगामी पाँच वर्षमा चीनले करिब 80 खर्ब अमेरिकी डलरको समानको आयात गर्नुका साथै प्रत्यक्ष वैदेशिक लगानी 7 खर्ब 50 अर्ब अमेरिकी डलरभन्दा बढी हुनेछ। चिनियाँ वाणिज्य मन्त्रालयका प्रवक्ता काउ फङ्गले 27 तारिख आयोजित नियमित पत्रकार सम्मेलनमा उक्त कुरा बताउनुभएको हो।
साथै उहाँका अनुसार, खुलापनको विस्तार हुँदाहुँदै हाल चीनले विदेशमा लगानीको निगरानीलाई पनि सबल पार्नेछ। उहाँले चिनियाँ व्यवसायलाई रियल इस्टेट, होटेल, मनोरञ्जन आदि क्षेत्रको वैदेशिक लगानीबारे सतर्कताका साथ निर्णय लिन पनि सुझाव दिनुभएको छ।
|
|||||||||
© China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040 |