फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

तिब्बत तथा यूरोपेली मुलुक र अमेरिका बीचको व्यापारमा द्रुत बृद्धि

(GMT+08:00) 2017-07-30 16:18:36

चालू वर्षको पूर्वार्धमा तिब्बतको बैदेशिक व्यापारको कूल रकम 3 अर्ब 40 करोड चिनियाँ युआन भएको छ जुन गत वर्षको सोही अवधिको तुलनामा 79.55 प्रतिशतले बृद्धि भएको हो।

ल्हासा भन्सारका सम्बद्ध जिम्मेवार व्यक्तिले जानकारी दिए अनुसार, चालू वर्षको पूर्वार्द्धमा फ्रान्स तिब्बतको सबभन्दा ठूलो व्यापार साझेदार बनेकोछ भने नेपाल, बेल्जियम दोस्रो र तेस्रो स्थानमा रहेका छन्। यो तथ्याङ्कले तिब्बतको व्यापार युरोप तथा अमेरिकातिर विस्तार हुँदै गएको देखिन्छ।

भविष्यमा तिब्बतमा अग्र व्यवसायको नेतृत्वमा मझौला तथा स-साना व्यवसायको बैदेशिक व्यापारको विकासमा महत्व दिँदै जाने छ। साथै केरुङ नाकाको पूर्वाधारको निर्माणलाई अघि बढाउँदै दक्षिण एशिया उन्मुख प्रमुख स्थल बाटो भन्ने केरुङ नाकाको भूमिकालाई निर्वाह गर्दै जाने छ।

जानकारी तथा लेखहरु