फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

तिब्बती लिन्ची

(GMT+08:00) 2017-08-04 15:15:11

     लिन्ची तिब्बत स्वायत्त प्रदेशको एक सहर हो। यो सहर दक्षिण-पूर्वी तिब्बत अनि ब्रह्यपुत्रको मध्य तथा तल्लो भागमा पर्दछ। प्राचीन कालमा लिन्चीलाई कुङ पु भनिन्थ्यो। त्यसको अर्थ न्याङ थर परिवारको सिंहासन अथवा सूर्यको सिंहासन हो। त्यहाँ निकै सुन्दर भएकोले लिन्चीलाई पनि तिब्बतीको दक्षिणी याङची नदी क्षेत्र पनि भनिन्छ।

1  2  
जानकारी तथा लेखहरु