फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

हजारौँ हक्टरको बन क्षेत्र साइ हान पा

(GMT+08:00) 2017-08-05 16:45:23

चीनको ह पै प्रान्तस्थित साइ हान पा सामुदायिक जङ्गल क्षेत्रले पच्पन्न वर्षको अथक प्रयासपछि मरुभूमिलाई विश्वमा सबैभन्दा ठूलो क्षेत्रफलको हराभरा वनको रुपमा परिणत गरेको छ। स्थानीय पर्यावरणीय वातावरण पनि झन् झन् सुधार हुँदैआएको छ। त्यहाँ जैविक वस्तुको प्रकार एक हजार सात सयभन्दा बढी रहेकाले त्यो बन क्षेत्रलाई जनावर र बनस्पतिको जीन भण्डार पनि मानिएको छ।

 


जानकारी तथा लेखहरु