![]() |
|
|
![]() |
|
![]() |
||
![]() |
||
![]() |
||
|
||
![]() |
||
![]() |
सानो फाङ्गफान किल्ला चिनियाँ कान सु प्रान्तीय तुन ह्वाङ्ग शहरबाट उत्तर-पश्चिमतिर 90 किलोमिटर टाढा पर्दछ। यो किल्ला चार कुने भएका हुनाले फाङ्गफान भन्ने नाम पाएको हो। तर पुरातात्त्विक अनुसन्धानअनुसार, उक्त किल्ला चीनको हान राजवंशदेखि रेशमी मार्गमा महत्वपूर्ण सैन्य तथा व्यापारिक बन्दरगाह - युमन बन्दरगाहको भग्नावशेष हो। उक्त किल्लाको दक्षिणतिर दलदले जमीन हुनुका साथै उत्तरतिर ग्रेटवाल छ।
|
|||||||||
© China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040 |