फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

तिब्बतको मो थो जिल्लामा धानको रोपन

(GMT+08:00) 2017-08-08 11:07:02
तिब्बतको मो थो जिल्लाको द सिङ गाउँका उप निर्देशक सि राउ तो चिले भन्नुहुन्छ-पहिला, जमीन साँगुरो थियो, मेशिन प्रबन्धको प्रयोग गरिएको थिएन। उच्च मापदण्डको खेतीपातीको निर्माण भएपछि हरेक परिवारले अन्न भित्र्याउने मिसिनको प्रयोग गरेपछि जमीनको प्रयोग क्षमता बढेको छ। अन्नको उत्पादन मात्रा पनि बढेको छ। यो खेतीपातीमा धानको उत्पादन मात्रा समस्त जिल्लामा सबैभन्दा बढी उत्पादन मात्राको खेतीपाती हो। एक मू अर्थात् 666.67 वर्ग मिटरमा धानको उत्पादन मात्रा 390 किलोग्राम पुगेको छ।


जानकारी तथा लेखहरु