![]() |
|
|
![]() |
|
![]() |
||
![]() |
||
![]() |
||
|
||
![]() |
||
![]() |
शाचौ रात्री बजार कान्सु प्रान्तीय तुनह्वाङ शहरको याङ कुआन तुङ लु सडकमा पर्दछ। यो नै तुनह्वाङमा घुम्न गएकाहरुले खाना खाने, शपिङ गर्ने ठाँउ हो। यस बजारमा खाजा/खाना खाने क्षेत्र, फलफूल, हस्तकला गरी विभिन्न क्षेत्र छुट्याइएको छ। खुला ठाँउमा खोलिएको यस रात्री बजारमा पुगेर भिन्नाभिन्नै खाना पकाएको मिठो वास्ना, मानिसहरुको भीडबाट निस्किने आवाजले तुनह्वाङ मरुभूमिले घेरिएको शहर भएको बिर्सन सकिने जस्तो अनुभव हुन्छ।
|
|||||||||
© China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040 |