फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

तिब्बतमा"स्याउ सुङशु"हेलिकप्टरको परिक्षण

(GMT+08:00) 2017-08-08 18:22:38

        तिब्बतको पहिलो युनिभर्सल युनिएयरवेज संस्थाको रुपमा ल्हासा स्वे यिङ्ग युनिभर्सल युनिएयरवेज लिमिडेट कम्पनीले फ्रान्स एयरबस कम्पनीबाट चार वटा एच 125 नम्बर"स्याउ सुङशु"हेलिकप्टर भित्र्याएर परिक्षण उडान गर्न थालेको छ। यस कम्पनीका उपपहाप्रबन्धक ल्यु चेले जानकारी दिनुभएअनुसार यी हेलिकोप्टरले एयर द्दश्य अवलोकन गर्ने पर्यटीय सेवा मात्र नभई आपतकालीन उद्धार、चिकित्सा हेरविचार、आधिकारिक जाँचबुझ आदि सेवा प्रदान गर्नसक्ने छ।

         ल्हासा नदिको दक्षिणी किनार क्षेत्रमा निर्माणाधीन ल्हासा छि च्वे लिन सामान्य उड्डयन हवाई अड्डामा फ्रान्स एयरबस कम्पनीका दुई विदेशी कर्मचारी लगायत प्राविधिक कर्मचारीले अन्तिम दुई वटा हेलिकोप्टर बन्दोबस्त गरेका छन्। आगामी पाँच दिनमा सबै हेलिकोप्टरलाई नयाँ चरणको परिक्षण उडानमा सारिनेछ।

जानकारी तथा लेखहरु