![]() |
|
|
![]() |
|
![]() |
||
![]() |
||
![]() |
||
|
||
![]() |
||
![]() |
मो थो जिल्लाप्रति तिब्बतलाई सहायता दिने फो शान कार्य-टोलीका सदस्यहरूको सबैभन्दा गहिरो छापबारे कार्य-टोलीका सदस्यहरू भन्छन्-
मो थो जिल्ला सुन्दर तर खतरनाक छ।
त्यहाँका शिक्षक-शिक्षिका र विद्यार्थीहरू इमानदार र हार्दिक छन्। विशेष गरी विद्यार्थीहरूले पढ्न चासो राख्छन्।
त्यहाँका मानिसहरू निकै इमानदार छन्। चिकित्साप्रति उनीहरूको माग निकै छ।
मो थो जिल्लामा सबैभन्दा मुख्य अवधिबारे कार्य-टोलीका सदस्यहरू भन्छन्-
परिवारको समर्थन पाएको, कार्य-टोलीको समर्थन पाएको र मो थो जिल्लाको समर्थन पाएको अवधिमा मलाई खुशी लाग्यो।
विद्यार्थीको प्रगति र मुस्कान हेरेपछि मलाई खुशी लाग्यो।
विरामी र उनीहरूका परिवार सदस्यहरूको मुस्कान हेरेपछि मलाई खुशी लाग्यो।
मो थो जिल्लामा सबैभन्दा ठूलो सपनाबारे कार्य-टोलीका सदस्यहरू भन्छन्-
सन् 2018 मा लिन्चीका अरु सातवटा क्षेत्रसँगसँगै मो थो जिल्ला पनि सम्पन्न समाजमा प्रवेश हुनेछ।
मो थोका विद्यार्थीहरूले अझै राम्रो शिक्षा लिने मौका पाउने छन्।
मो थो जिल्लाका पशुपालक तथा किसान र वासिन्दाले राम्रो चिकित्सा पाउने छन्।
|
|||||||||
© China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040 |