![]() |
|
|
![]() |
|
![]() |
||
![]() |
||
![]() |
||
|
||
![]() |
||
![]() |
आज नौ तारिख विहान 11 बजेर 45 मिनेट जाँदा सिन्च्याङ्ग स्वायत्त प्रदेशको चिङ्ग ह जिल्लामा गएको 6.6 रेक्टर स्केलको भूकम्पबाट 32 जना घाइते भएका छन्।
चीनको भूकम्प नेटवर्क केन्द्र र सिन्च्याङ्ग भूकम्प व्युरोले तत्काल संयुक्त भिडियो वार्ताको आयोजना गरेका छन्। थाहा भएअनुसार यस भूकम्पको केन्द्र थाआन शान भूकम्पीय पेटीको खु सङ्ग मु क पहाड नजिक पर्दछ। राष्ट्रिय प्रकोप न्यूनीकरण विभाग र नागरिक मामिला विभागले उद्धार काम चलाउनका लागि आज नौ तारिख विहान नौ बजे कार्य टोलिलाई प्रकोप क्षेत्रमा पठाइएको छ।
|
|||||||||
© China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040 |