फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चाङ स्याङ कुखुरा पालनद्वारा गरिबी निवारणमा मद्दत

(GMT+08:00) 2017-08-10 13:54:23

तिब्बतको कङ चाङ गाउँको चाङ स्याङ कुखुराको पालन परियोजना सटिक लक्ष्यसहित गरिबी निवारण परियोजना हो। सरकारले यो परियोजनामा 6 लाख 21 हजार 9 सय चिनियाँ युआन लगाएको छ। हाल कङ चाङ गाउँका 7 वटा परिवारका 24 जना वासिन्दा यो परियोजनामा संलग्न भएका छन्। हालसम्म कुखुराले छ हजार वटादेखि सात हजार वटासम्म अण्डा पार्छन्। अण्डाको बिक्री आम्दानी 65 हजार चिनियाँ युआन पुगेको छ। आगामी दिनमा चाङ स्याङ कुखुरा बिक्री गर्ने योजना पनि छ। यसले ग‍र्दा स्पष्ट लक्ष्यसहित गरिबी निवारणमा सहभागी गरिब वासिन्दाहरूको आम्दानीमा बृद्धि हुनेसक्नेछ। कङ चाङ गाउँका कुखुराले मुख्यतः जौ र गहूँ बाहेक खाँदैनन्।

 


जानकारी तथा लेखहरु