फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

हान राजवंशकालीन ग्रेटवालको भग्नावशेष

(GMT+08:00) 2017-08-10 16:06:06

प्रचीन कालमा ग्रेटवाल मुख्य प्रतिरक्षा भवन थियो। कान सु प्रान्तमा रहेको ग्रेटवाल ईंटा र ढुङ्गाबाट निर्मित नभई स्थानीय वनस्पति, माटो र वालुवाद्बारा बनाइएको थियो। ग्रेटवालमा हरेक पाँच किलोमिटरमा एउटा किल्ला बनाइन्थ्यो। ती किल्लामा आगो बालेर निकालिएको धुँवाबाट सूचना हस्तान्तरण हुन्थ्यो।


1  2  
जानकारी तथा लेखहरु