फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चीनको न्याय प्रशासन सुधारोन्मुख

(GMT+08:00) 2017-08-10 18:39:05

        सन् 2013 यता चीनको अदालतले जम्मा गरी 34 वटा गलत आपराधिक मुद्दा सच्याएको छ भने ऐन बमोजिम तीन हजार सात सयभन्दा बढी अभियुक्तलाई निर्दोष सावित गरेको छ। त्यसबाट चीनको न्याय प्रशासनमा सुधार भइरहेको देखिन्छ।

        चीनको सामाजिक विज्ञान प्रतिष्ठानको न्यायशास्त्र अध्ययन केन्द्रका प्राध्यापक मो चि हुङले न्याय प्रशासन व्यवस्थापन प्रणाली, अदालत जाँच प्रणाली, न्यायप्रशासनको खुलापन यी सबै न्याय प्रशासन प्रणालीको गहिरो सुधारमा समावेश छन् भन्दै पहिलाका गलत आपराधिक मुद्दाको पुनःजाँच भएर नयाँ मापदण्डको आधारमा मानवअधिकारको संरक्षण गर्नु नै न्यायिक प्रशासन प्रणाली सुधारको एक उपलब्धि पनि हो भन्ने कुरा बताउनुभयो।

जानकारी तथा लेखहरु