फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चिनियाँ उपभोक्ताको विश्वास सूची नयाँ उचाइमा

(GMT+08:00) 2017-08-10 18:44:27
        विश्व प्रदर्शन प्रबन्ध कम्पनी निल्सनले दश तारिख एउटा प्रतिवेदन सार्वजनिक गरेअनुसार, दोस्रो त्रैमासिकमा चिनियाँ उपभोक्ताको विश्वास सूची स्थीर रूपमा बढेर 112 पुगेको छ भने पहिलो त्रैमासिककोभन्दा दुई अंक बढेको छ साथै सन् 2013 को चौथो त्रैमासिकदेखिको नयाँ उचाइमा पुगेको छ।

        निल्सन मातहत चीनका महाप्रबन्धक वी साउका अनुसार, चिनियाँ सर्वसाधारणको आर्थिक अवस्थाको सुधार हुँदा उपभोग गतिविधि र चालचलन पनि विस्तारै परिवर्तन हुँदैछ र चिनियाँ उपभोक्ताको स्तर पनि समृद्ध तथा विकासको खपत अनुरूप बदलिँदैछ।

         थाहा भएअनुसार, उपभोक्ता विश्वास सूचीको अंक सयभन्दा बढी पुगेमा सक्रिय मानिन्छ, नभए नकारात्मक मानिन्छ।

जानकारी तथा लेखहरु