फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

मो थो जिल्लाका क ताङ बस्तीमा फर्कनेहरु

(GMT+08:00) 2017-08-11 09:25:56

दर्जनौँ वर्षअगाडि मो थो जिल्लामा राजमार्ग संचालन भएको थिएन। त्यहाँका वासिन्दाहरूको जीवन अभावग्रस्त थियो। उनीहरू नातेदार वा साथी बसेका ठाउँमा जाने गर्दथ्ये। सन् 2013 मा चा मू-मो थो राजमार्ग संचालनमा आयो। राजमार्ग संचालनमा आएपछि मो थो पनि द्रुत गतिले विकास भएको छ। साथै राष्ट्रले सिमावर्ती क्षेत्रलाई दिने भत्ता बढाएको छ। त्यसैले उनीहरूले जन्मथलो फर्कने आशा लिएका छन्। 64 वटा परिवारका 295 जनाले जन्मथलो फर्कने आशा लिएका छन्। उनीहरुको इच्छा के छ भने नयाँ आबासहरूको निर्माण परियोजना चाँडै पूरा हुने छ र उनीहरू तुरुन्तै फर्कने छन्।


जानकारी तथा लेखहरु