फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

कान्सु खाना

(GMT+08:00) 2017-08-11 15:36:34

चीनको उत्तर पश्चिमी भागमा पर्ने कान्सु प्रान्त फराकिलो छ। त्यसैले भेडाबाख्रा र गाईभैंसी सजिलै चराउन सकिन्छ। कान्सुवासीहरुले चीनको दक्षिणी भेगका वासिन्दाको भन्दा कमै मात्र भात खाने गर्दछन् बरू पिठोबाट बनेका विभिन्न परिकार बढी खान्छन्, साथै बढी मात्रामा मासु पनि खाने गर्दछन्। साथै कान्सु प्रान्तको विशेष पेय खुर्पानी जुस र अदुवाको वियर पनि स्थानीयवासीले बढी प्रयोग गर्छन्।

1  2  3  4  5  6  7  8  
जानकारी तथा लेखहरु