फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

कोरियाली प्रायद्वीपको तनाव कम गर्न उत्तर कोरिया र अमेरिकालाई चीनको आग्रह

(GMT+08:00) 2017-08-11 18:10:02

        उत्तर कोरियाली सेनाले हाल अगष्टको मध्य अवधिमा गुवाम समुद्री क्षेत्रमा प्रहार गर्ने घोषणा गरेपछि अमेरिकाले पनि प्रतिक्रिया दिएको छ कि यदि कोरियाले अमेरिका र अमेरिकी गठबन्धनलाई कुनै पनि प्रहार गरेका उत्तर कोरियाले अनपेक्षित जवाफ पाउनसक्ने छ। यी दुबै मुलुकबीच चर्कँदै गएको"वाक् युद्ध"प्रति चीनका परराष्ट्र मन्त्रालयका प्रवक्ता कङ्ग श्वाङ्गले आज एघार तारिख सम्बन्धित विभिन्न पक्षले संयम राख्ने आशा गर्नुभएको छ। उहाँका अनुसार वर्तमान कोरियाली प्रायद्वीपको परिस्थिति जटिल देखिन्छ। सम्बन्धित विभिन्न पक्षले यस चर्को परिस्थितिलाई शिथिल पार्न र आपसी विश्वास बढाउनका लागि प्रयास गर्नसक्ने आशा पनि चीनले गरेको छ।

जानकारी तथा लेखहरु