फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

अमेरिकी सेनाको हवाई आक्रमणबाट पूर्वी अफ्गानिस्तानमा सोह्र सर्वसाधारणको मृत्यु

(GMT+08:00) 2017-08-12 14:50:28

 

अफ्गानिस्तानी नानगरहार प्रान्तका अधिकारीका अनुसार, हाल अफ्गानिस्तानमा तैनाथ अमेरिकी सेनाले सो प्रान्तमाथि हवाई आक्रमण गरेको छ जसबाट एक गाडिमा रहेका सोह्र जना सर्वसाधारणको मृत्यु भएको छ। तीमध्ये महिला तथा बालबालिका लगायत रहेका छन् भने आठ जना एकै परिवारका सदस्य रहेका छन्।

नानगारहार प्रान्तका प्रवक्ता अतौलाह खोगियानिले बताएअनुसार, त्यससम्बन्धी जाचँबुझ भइरहेको छ र सरकारले पछि थप खबर पाउन सकिने जनाएको छ।

जानकारी तथा लेखहरु