फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

लिन्ची शहरको पो मी जिल्लामा 4.3 रेक्टर स्केलको भूकम्प

(GMT+08:00) 2017-08-13 13:56:53

चीनको भूकम्प नेटवर्कका अनुसार, अगष्ट तेह्र तारिख एक बजेर नौ मिनेट जाँदा तिब्बत स्वायत्त प्रदेशीय लिन्ची शहरको पो मी जिल्लामा 4.3 रेक्टर स्केलको भूकम्प गएको छ। भूकम्प केन्द्रको गहिराइ सात हजार मिटर छ।

हाल पो मी जिल्लाका सम्बन्धित विभागले प्रकोप अवस्था र मानवीय क्षतिको सूचना संकलन गरिरहेका छन्। हालसम्म मानवीय हताहती र भौतिक क्षति सम्बन्धी खबर प्राप्त भएको छैन।

थाहा भएअनुसार, भूकम्पको केन्द्रविन्दु पो मी जिल्लाभन्दा 96 किलोमिटर परेको छ भने लिन्ची शहरभन्दा 91 किलोमिटरमा टाढा रहेको छ। भूकम्प जाँदा लिन्ची शहरमा स्पष्ट हल्ला अनुभव गरिएको थिएन।

जानकारी तथा लेखहरु