फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चीनका उपप्रधानमन्त्री वाङले पाकिस्तान र नेपालको भ्रमण गर्ने

(GMT+08:00) 2017-08-13 14:08:59

चीनको परराष्ट्र मन्त्रालयका प्रवक्ता कङ श्वाङले पाकिस्तान सरकार र नेपाल सरकारको निम्तोमा चीनका उप-प्रधानमन्त्री वाङ याङले अगष्ट तेह्रदेखि सत्र तारिखसम्म ती देशको भ्रमण गर्नुहुने भएको छ।

पाकिस्तान स्वतन्त्रताको सत्तरीऔँ वार्षिकोत्सव समारोहमा भाग लिएर उपप्रधानमन्त्री वाङ त्यतैबाट नेपाल भ्रमणमा जानुहुने प्रवक्ता कङले जानकारी दिनुभएको छ।

जानकारी तथा लेखहरु