फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

पर्यटन उद्योगबाट गरिबी निवारण

(GMT+08:00) 2017-08-14 15:14:42

चीनको तिब्बत स्वायत्त प्रदेशको लिन्ची सहरको गङ्ग च्याङ्ग गाउ जनसरकारको सहयोगमा पर्यटन सेवामार्फत गाउँका सबै बासिन्दालाई गरिबी मुक्त गरिएको छ। गत वर्ष बीस हजार भन्दा बढी पर्यटकहरु त्यहाँ पुगेका थिए। पर्यटन उद्योगबाट गत वर्ष त्रिचालीस लाख साठी हजार चिनियाँ युआन बराबरको आम्दानी भएको थियो।

 

 

जानकारी तथा लेखहरु