फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चिनियाँ नागरिक विमान कम्पनीद्बारा भूकम्पपीडितको उद्धार

(GMT+08:00) 2017-08-15 16:41:28

स छ्वान प्रान्तको च्यौ चाइ कौ र सिन्च्याङको चिङ हमा गएका बेग्ला बेग्लै गरी भूकम्पपछि चिनियाँ नागरिक विमान कम्पनीले पचासवटा विमान सेवालाई सुरक्षित रुपमा प्रत्याभूति दिनुका साथै रोकिएका लगभग तीन हजार यात्रुलाई सकुसल गन्तव्यमा पुर्‍याएका छन्। आउँदा दिनमा चिनियाँ नागरिक विमान कम्पनीले सक्रियताका साथ पछिका एयरलाइनसको पुन:सञ्चालन र यात्रुको ओसार-पसार कार्य राम्रोसँग गर्ने अठोट पनि त्यस कम्पनीका जिम्मेवार व्यक्तिले व्यक्त गरेका छन्।

प्राप्त जानकारी अनुसार, बितेका केही वर्षयता चीनको मानव रहित विमान व्यवसाय द्रुत गतिले विकसित हुनुका साथै विभिन्न क्षेत्रमा त्यस विमानको विस्तृत रुपमा प्रयोग गरिंदैआएको देखिन्छ। त्यस विमानको प्रयोग निजी व्यक्तिको उपभोग्य, खेतिपाती र वृक्षरोपण तथा भौगोलिक सर्वेक्षण आदि पक्षमा गरिन्छ।

परम्परागत कार्यकारी-विमान चलाउने सम्बन्धमा चालक रहित विमानको निकै राम्रो भूमिका रहेको जानकारी पनि नागरिक विमान कम्पनी अन्तर्गत ढुवानी विभागका उपप्रमुख यु प्याउले दिनुभएको छ।

जानकारी तथा लेखहरु