फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चीनको धार्मिक नीतिमा अमेरिकाले हस्तक्षेप गर्न मिल्दैन

(GMT+08:00) 2017-08-16 18:11:15

हालै अमेरिकाले एक प्रतिवेदन सार्वजनिक गर्दै चीनको धार्मिक नीतिको आलोचना गरेको छ। सो बारे चीनले आज अगष्ट १६ तारिख प्रतिक्रिया दिएको छ। चीनको परराष्ट्र मन्त्रालयका प्रवक्ता ह्वा छुनयीङले आजै आयोजित पत्रकार सम्मेलनमा अमेरिकाले तथ्यलाई सम्मान गर्दै आफ्नो काम राम्रोसँग गरोस् भन्दै चीनले ताकिता गरेको औंल्याउनुभएको छ। अमेरिकाले धार्मिक विषय प्रयोग गरेर अरुदेशको आन्तरिक मामिलामा हस्तक्षेप गरेको भन्दै यस्तो गलत कार्य बन्द गर्न चीनले आग्रह गरेको पनि प्रवक्ता ह्वाले बताउनु भएको छ।

जानकारी तथा लेखहरु