फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

तिब्बत खास्मु गाउँको गरिबी निवारणमा फु लु हस्तकलाको योगदान

(GMT+08:00) 2017-08-17 09:32:39

तिब्बत खास्मु गाउँमा वासिन्दाहरुको फु लु हस्तकलामार्फत् गरिबी निवारण हुनुका साथै स्थानीय समृद्धि पनि बढेको छ। त्यसअघि त्यहाँका वासिन्दाहरुको कूल वार्षिक आम्दानी दश/बीस हजार चिनियाँ युआन थियो तर फु लु हस्तकला सिकेपछि हरेक महिना तीन हजार भन्दा बढी चिनियाँ युआन कमाउन सक्छन्।

फु लु एक किसिमको तिब्बती विशेषतायुक्त कपडा हो, मुख्य रुपमा जातीय लुगा बुनाईमा प्रयोग गरिन्छ।

जानकारी तथा लेखहरु