फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

मंगोलियाली जातीय वैवाहिक पोशाक प्रदर्शनी

(GMT+08:00) 2017-08-17 18:08:51

मंगोलियाली जातीय वैवाहिक पोशाकको डिजाइनका लागि पहिलो प्रतियोगिता अगष्ट 16 तारिख बेलुकी भित्री मंगोलिया स्वायत्त प्रदेशको चङ लान छी जिल्लामा आयोजना भयो। सो प्रतियोगितामा डिजाइनरहरूले मंगोलियाली जातिका मानिसले मन पराउने निलो, रातो, सुनौलो रंगका कपडाबाट डिजनाइन गरेको वैवाहिक पोशाकहरू प्रदर्शन गरेका थिए।
1  2  3  4  
जानकारी तथा लेखहरु